काठमाण्डौं। विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले अडान कायम गरेपछि बैठक स्थगित गरिएको हो।