Comments Add Comment

वर्षाले खेल रद्द नहुँदा बाहिरियो कोलकाता

काठमाण्डौं। साविक विजेता कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनबाट बाहिरिएको छ। रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)सँग शनिबारको खेल वर्षाका रद्द भएसँगै कोलकाता आईपीएलबाट बाहिरिएको हो।

वर्षाका कारण टस पनि नभई खेल रद्द भएको हो। रद्दपछि दुबै टोलीले समान १ अंक बाँडेका थिए।

१३ खेलमा १२ अंक छोडेपनि कोलकाता प्ले अफमा पुग्न असफल रह्यो। १२ खेलमा १७ अंकसहित आरसीबी शीर्षस्थानमा उक्लेको छ। आरसिबी प्ले अफको नजिक पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ