खास भएर पनि लाग्दैन खास नफुले पनि हुन्थ्यो रुझ्नुपर्छ भने बारम्बार वर्षामास नफुले पनि हुन्थ्यो ।। ऊ साथमा छैन उसकै चिन्ताले मन दुखिरहन्छ यो वनमा यसपाली लाली गुँरास नफुले पनि हुन्थ्यो ।।