काठमाण्डौँं। मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ ।
बिहीबार बसेको बैठकले बजेट स्वीकृत गरेको हो । अहिले अर्थमन्त्री विष्णु पौडेलले दुई सदनको संयुक्त बैठकमा पेस गर्दैछन्।