Comments Add Comment

ट्रम्पको दाबी : इरान र इजरायलबीच युद्धविरामको सहमति

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्ध विराममा सहमति भएको घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका छन्। दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र ‘२४  घण्टामा’ औपचारिक रूपमा युद्ध समाप्त हुने उनले बताएका छन्।

युद्ध विरामको घोषणा भए पनि हालसम्म इजरायल र इरान दुवैले यसको आधिकारिक पुष्टि गरेका छैनन्।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ