काठमाण्डौं। नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ।
केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन्।