Comments Add Comment

मधेस प्रदेश मन्त्रिपरिषद् पुनर्गठन

काठमाण्डौं। मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री त्रिभुवन साह र उद्योग, वन तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ ।

रिक्त ठाउँमा सन्जय यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् भने वसन्त कुशवाहा उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण समेत गराइएको जनमत पार्टीका केन्द्रीय सचिव बिपी साहले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ